कार्यहरु
प्रेश विगवर्धी
छलफल

सहयोगीहरु

 
 
 
   
सदस्य बन्नुहोस्
नेपाली समुदाय
कार्य हरु
मृर्तक परिवारलाई सहयोगकोलागी फाराम
आर्थिक स्थिती कमजोर परिवारलाई सहयोग
वाल वालिकाहरु शिक्षा
विदेशिएका नेपालीहरुमा एकता
विश्वभरका नेपालीहरु लाई सहयोग
एसोसिएनहरुलाई संगिठत गर्ने
समाचारपत्र
तपाईको ई मेल लेखनुहोस्

 
 

फ्रान्समा रहेका नेपालीहरुद्घारा सुनामीपीडितलाई सहयोग

 
२०६१ माघ १० गते आइतबार
 

फ्रान्समा रहेका नेपालीहरुले दक्षिण एसियामा सुनामीबाट प्रभावित बालबालिका र परिवारका लागि डेढ लाख रुपयाँ संकलन गरी फ्रान्सेली रेडक्रस सोसाइटीलाई हालै प्रदान गरेको छ । फ्रान्सका नेपाली समुदायका बिनोद खकुरेलले जानकारी दिएअनुसार नेपाली समुदाय , यनसीयनसी , क्यानडा , नेपाल सियाटल सोसाइटी , ग्रेटर बोस्टन , नेपाल अमेरिकन काउन्सिल , नेपाली समाज , जर्मनी र बेलायतका अरु नेपाली संघसस्थाहरुले पनि यसका लागि उल्लेख्य सहयोग पुर्‍याएका छन ।

सुनामीबाट प्रभावित बालबालिकाहरुलाई सहयोग गर्न फ्रान्सका बालबालिकाहरुले आफना अभिभाबकहरुलाई आग्रह गरी उक्त रकम संकलन गरिएको थियो । फ्रान्सस्थित नेपाली राजदूताबासले पनि यसमा सहयोग पुर्‍याएको बिनोद खकुरेलले बताउनुभएको छ । दश युरो वा सो भन्दा बढी चन्दा दिनेलाई रेडक्रस सोसाइटीले पत्र पठाउने र यसरी समाज सेबा सम्बन्धि कार्यहरुकोलागी रकम प्रदान गर्नेलाई फ्रान्स सरकाले करमा छुट दिने पनि उहाँले जानकारी दिनुभएको छ । नेपालबाहिर बसेका नेपालीहरुको अन्तर्राष्टिय समुदाय बनाउन र नेपालमा शान्ति स्थापनाका लागि युरोपियन युनियनको मध्यस्थताका लागि युरोपमा जनमत निर्माण गर्न पनि आफूहरु तल्लिन रहेको खकुरेलले बताउनुभएको छ ।

यसअघि पनि बिभिन्न समस्या खपेका नेपालीहरुलाई र उनीहरुका परिवारलाई सहयोग गर्दै आएको फ्रान्सस्थित नेपाली समुदायले अब नेपालमा स्थायी शान्ति स्थापनाका लागि विदेशका नेपालीहरुको हस्ताक्षर संकलन गरीने पनि उहाले जानकारी दिनुभयो

 
Nepal Samacharpatra

 
खाडी मुलुकबाट ४८ अर्ब रिमिटान्स

 

दोहा -कतार, माघ ७ - वैदेशिक रोजगारका लागि खाडी मुलुक आएका नेपालीले बर्सर्ने ४८ अर्ब रुपैया ँ कमाएर स्वदेश पठाउने गरेका छन् । गैरआवासीय नेपाली समाज दोहाद्वारा बिहीबार आयोजित खाडी क्षेत्रका नेपालीको सम्मेलनका सहभागीले यो जानकारी दिएका हुन् ।

खाडीमा रहेका नेपालीको वाषिर्क आम्दानी औसत १ लाख २० हजार हुने आधारमा यो अनुमान गरेका हुन् । यस क्षेत्रमा काम गर्ने सबैजसो नेपालीले मासिक आम्दानी १० हजार रुपैयाँ आम्दानी गर्छन् । खाडी मुलुक साउदी अरेबिया, यर्ूर्एइ, कतार, बहराइन, ओमान र कुवेतमा ४ लाखभन्दा बढी नेपालीले काम गर्छन् ।

अमेरिका तथा युरोपमा कार्यरत नेपालीहरूले विदेशमा कमाएको रकम सुविधाजनक जीवन बिताउन खर्च गरे पनि खाडी क्षेत्रमा रहेकाले भने कमाएको रकम शतप्रतिशत स्वदेश पठाउने गर्छन् । खाडी क्षेत्रमा कार्यरत नेपालीले कमाएको पहिलो वर्षो रकम जा ँ दा लिएको ऋण तिर्न प्रयोग हुन्छ भने दोस्रो वर्षो कमाइ घरपरिवारलाई पठाउन प्रयोग हुन्छ ।

गैरआवासीय नेपाली संघ दोहाका अध्यक्ष बद्रीप्रसाद पाण्डेले नेपालबाट वैदेशिक रोजगारका लागि विदेश गएका नेपालीले पठाएको रकममध्ये ४७ प्रतिशतभन्दा बढी रेमिटान्स खाडीबाट जाने दाबी गर्नु भयो । उहा ँ ले रिमिटान्समा महत्त्वपुर्ण योगदान पुर्‍याए पनि सरकारले बेवास्ता गरेको बताउनुभयो । कार्यक्रम आयोजक समितिका संयोजक सागर नेपालले वैदेशिक रोजगारका लागि खाडी आउने नेपालीले धेरै समस्या बेहोनु परेको जानकारी दिनुभयो । कमजोर सरकारी संरचना र कूटनीतिक नियोगका कारण धेरैले संरक्षण पाउन सकेका छैनन् ।

खाडी क्षेत्रका विभिन्न देशका प्रतिनिधिले आफूहरूलाई खाडी मुलुक पठाउने म्यानपावरको कमजोरीका कारण खाडी मुलुक आउने नेपालीहरूले ६० देखि १ लाख रुपैया ँ सम्म खर्च गर्नु परेकोमा गुनासो गरे । अधिकांश खाडी मुलुकमा रोजगारदाता कम्पनीले नै कामदार बोलाउदा सबै खर्च गर्ने गरे पनि म्यानपावर एजेन्सीको कमजोरीका कारण नेपालीले १ लाख रुपैयाँसम्म खर्च गर्नु परेको बताए । सरकारले यसका लागि प्रयास नगरेकामा नेपालीहरूले आक्रोश व्यक्त गरेका थिए । म्यानपावर एजेन्सीको गैरजिम्मेवार व्यवहारका कारण नेपालीले सम्झौता बमोजिमको सुविधा नपाएका, काम गरेको तलबसमेत नपाएको, जति धेरै काम गरे पनि अतिरिक्त समयको पारिश्रामिक नपाएको, आवासको उचित व्यवस्था नभएको बताए । कमजोर सरकारी संरचनाका कारण ठगी गरिरहेका म्यानपावर एजेन्सीलाई पनि सरकारले कारबाही गर्न नसकेको उनीहरूको भनाइ छ ।

नेपालीहरूले सरकारलाई खाडी जाने नेपालीलाई प्रशस्त जानकारी दिएरमात्र पठाउनुपर्ने माग गरेका छन् । निकट भविष्यमा हुन लागेको श्रम सम्झोतामा नेपाली कामदारको न्यूनतम ज्यालासमेत बढाउन माग गरेका छन् । त्यसैगरी सरकारले खाडी क्षेत्रमा जाने कामदारको न्यूनतम तलब १ सय ७५ डलर पुर्‍याउनुपर्ने उनीहरूको माग छ । अहिले सरकारले १ सय २५ डलर न्यूनतम तलब तोकेको छ । नेपाली कामदारलाई वाषिर्क २५ दिन बिदा दिनुपर्ने, आतेजाते हवाई भाडा पनि कम्पनीले नै दिनुपर्ने पनि उनीहरूको माग छ । अरू देशका कामदारले यस्तो सुविधा पाउने गरेका छन् । विदेश आउने कामदारलाई दक्ष बनाएर पठाउनुपर्ने पनि कार्यक्रमका सहभागीहरूको माग छ । धेरै तालिम लिएर आउने कामदारको आम्दानीसमेत बढी हुने भएकाले विदेशमा उपयोगी हुने प्रकारका तालिम कार्यक्रम सञ्चालन गर्ने तालिम केन्द्र खोल्नुपर्ने माग गरे । तालिम लिएमा उनीहरूको तलब दोब्बर हुनेछ ।

साउदी अरबस्थित नेपालीहरूको संगठन प्रवासी नेपाली समाजका अध्यक्ष तारा भण्डारीले म्यानपावर कम्पनीलाई जिम्मेवार बनाउन माग गनुर्ुर्ुर्ुुो । उहा“ ले गलत काम गर्ने विदेशी कम्पनीले नेपालीलाई बोलाएर दुःख दिने गरेकाले राजदूतावास र अरू सरकारी निकायबाट मागपत्र प्रमाणित गरेर पठाउनुपर्ने उहा“ को सुझाव छ ।

विदेशमा आउने कामदारलाई सहुलियत दरको ऋण पनि माग गरेका छन् । विदेशमा गएका नेपालीले दुखसमेत पाउने गरेकाले बिमाको अनिवार्य व्यवस्था गनुर्ुर्ुर्ुुर् ।

विजयबाबु खत्री
KANTIPUR ONLINE

 


 

;fpbL c/adf g]kfnLx? Ps sbd cufl8

b]zsf] cfly{s cj:yf, /fhgLlts cl:y/tf lau+|bf] kl/l:ylt, a9\bf] a]/f]huf/Lsf] rfk, bfh'efOx?sf] Pscfk;sf] åGå cflb OToflbn] ubf{ s]lx jif{otf nfvf} g]kfnLx? jif]{gL ljb]zdf Hofgsf] ;'/Iff ug{ dfq ePklg cfOk'u]sf 5g\ . yf]/} /sd nufgL u/]/ cfpg ;lsg] vf8L d'n'sx?df g]kfnLx?sf] rfk a9\bf] 5 . b]zsf] k|d'v cfodf a}b]lzs cfo ;a}eGbf cufl8 cfp5 . To;df klg vf8L d'nscGtu{t kg]{ b]zx?df ;fpbL c/aaf6 ;a}eGbf a9L /sd b]zdf lelqG5 . ;fy;fy} ;a}eGbf w]/} g]kfnLx? klg ;fpbL c/adf g} 5g\ . hxf+ @ nfv %) xhf/sf] xf/fxf/Ldf g]kfnL sfo{/t 5g\ . of] ;+Vof lbgfg'lbg a9\bf] qmddf 5 .

cfheGbf sl/a $ jif{ klxnf kmf6\6km'6\6 e]l6g] g]kfnLx? cfh ;fpbL c/asf k|To]s 7fp+ / ;/xdf e]6\g ;lsG5 . ;fpbL c/asf] d'6' bdfd ;x/df s]xL jif{ klxnf g]kfnLx? guGo ?kdf e]l6Gy] t/ z'qmaf/sf] lbg kz'kltgfysf] dlGb/df lzj/fqLsf] d]nfdf eGbf klg a9L g]kfnLx? hd36 x'G5g\ . bdfd ;x/sf] aLr efudf g]kfnL uf8]{gn] kl/lrt 7fp+df g]kfndf kfOg] x/]s kqklqsfx?, cl8of] rSsfx?, lkmNdsf rSsfx? kfOG5 . To; If]qdf g]kfnsf x/]s 7fp+sf g]kfnLx? leGbfleGb} ;d"xdf hDdf x'G5g\ eg] k|To]s ;x/df z'qmaf/ g]kfnsf] s'g} xf6 ahf/g} nfu]sf] h:tf] g]kfnLx?sf] 3'O+rf] nfUb5 . s]lx jif{ klxnf ;fpbL c/adf g]kfnLx?nfO{ tNnf]:t/df ulgGYof] cfh Tof] cj:yf 5}g . g]kfnLx?n] klg ;fpbL c/adf /fd|f] sfd ug{ ;Sbf /x]5g\ eGg] 5fk kfl/;s]sf 5g\ . :yfgLo afl;Gbfx?n]em} g]kfnLx?n] klg ljleGg ;x/x?df Joj;fo ;'? u/]/ al;;s]sf 5g\ . bdfd ;x/df d'l:snn] g]kfnL /]i6'/]G6 e]6\g ;lsGYof] cfh cfP/ bdfd ;x/df dfq # j6f g]kfnL /]i6'/]G6x? ;~rfng eO/x]sf 5g\ . h'g 7fp+df g]kfnL kl/sf/ vfgsf] nflu 306f} aflx/ s'g'{ kb{Yof] cfh Tolx 7fp+df s'gdf a9L g]kfnLkg 5 eGb} /f]Hb} lx8\g yfn]sf 5g\ . @ j6f OG6/g]6 Sofkm] klg ;~rfngdf 5g\ . To:t} g]kfnLx?sf] ljleGg ;d:ofx?nfO{ ;dwfg ug{sf] nflu hg ;]jf ;~rfngdf 5 . ;fpbL c/asf k|To]s ;x/df g]kfnL /]i6'/]G6x? v'ln;s]sf 5g\ .

;fpbL c/asf k|Voft sDkgLx?n] g]kfnLx?n] n]j/dfafx]s cGo 6]«8df sfd ug{ ;Sb}gg\ eg]/ g]kfndf n]j/sf] dfq leiff k7fp+Yof] . cfkm';+u k|;:t ;Lk x'+bfx'+b} klg afWotfn] n]j/df ;fpbL c/a cfpg' kb{Yof] . t/, ltg} g]kfnLx?n] ;fpbL c/adf cfP/ ! jif{ latfO;s]kl5 cfkm\gf] ;LknfO{ ;b'kof]u u/L g]kfnLx?n] klg /fd|f] 6]«8df sfd ug{ ;Sbf /x]5g\ eGg] k|dfl0ft u/fP/ b]vfPsf 5g\ . ljut s]lx jif{otf g]kfndf :yfoL hflu/ x'+bfx'+b} klg afWotfj; 5f]8]/ yf]/} nufgLdf cfpg ;lsg] b]z vf8L d'nsx? ljz]if u/]/ ;fpbL c/a l5/]sf g]kfnLx? g]kfndf 6]«8sf le;f gkfP/ n]j/df cfpg afWo eP t/ clxn] ;fpbL c/asf :yfgLo k|Voft sDkgLx?n] pgLx?sf] Ifdtf / JolQmTj b]v]/ ljleGg lhDd]jf/ kbx?df lgo'Qm u/]sf] 5 . cfh clt k|Voft sDkgLx?df g]kfnLx? ;'k/efO{h/, kmf]/d]g, Sofd af];, ;fO{6 Dofg]h/, :6f]/ lsk/ ;]qm]6/L, ;]N; Dofg]h/, cfO{6L 6]lSgl;og, l;len OlGhlgo/, sDKo"6/ ck/]6/, On]lS6«l;og, j]N8/, kfOk lkm6/, :sfkmf]N8/ cflb kbx?df sfo{/t 5g\ . n]j/df sfo{/t g]kfnL sDkgLsf] ln8d]g 6]:6df kf; eP/ kmf]/d]g ePsf y'k|} g]kfnLx? e]l6G5g\ . cfhef]ln g]kfnLx?nfO{ e]6]/ s'/f ubf{ stfstf cfgGb dxz'; x'G5 of] kbdf sfo{/t 5' eGbf . ;fpbL c/a tyf ljZjs} clt k|Voft sDkgL ;fpbL t]n sDkgL h;nfO{ ;fpbL cf/fdsf] eg]/ lrlgG5 . hxf+ :yfgLo afl;Gbfx?eGbf klg a9L ljb]zLx? sfo{/t 5g\ . s]lx jif{ klxnf g]kfnLx? pQm sDkgLdf n]j/df dfq sfo{/t lyP cfh pQm sDkgLdf w]/} g]kfnLx? cfO{6L 6]lSgl;og, ;]qm]6/L, P8\ldg Pl;:6]G;, sDKo'6/ ck/]6/, kmf]/d]g, ;'k/efOhf/, ;fO6 Dofg]h/ 6]«g ck/]6/, jO{N8/, kfOk lkm6/, :sfkmf]N8/ cflb kbdf sfo{/t 5g\ . klxnf g]kfnLx?nfO{ clt tNnf]:t/df x]l/GYof] ;fpbL c/adf  . cfh Tof] lbg x/fO;Sof] g]kfnLx?n] klg s]lx ug{ ;Sb5g\ eGg] b]vfO;s]sf 5g\ / lj:tf/} b]vfp+b} 5g\ .

ckm;f]rsf] s'/f s'g}s'g} 7fp+df g]kfnLx?sf] Hofb} lahf]u klg b]Vg afWo eOG5 . 3/af6 cfPsf] !) jif{;Dd klg h'g cj:yfdf cfPsf] xf] Tolx cj:yfdf cfkm\gf] kl/jf/;+u lagf ;Dks{ al;/x]sf g]kfnLx? klg kfOG5g\ eg] s}of} g]kfnLx? d[To"sf] d'vdf klg k'u]sf 5g\ . s}of} b'3{6gfdf g]kfnLx?n] Hofg u'dfO;s]sf 5g\ . k|fo g]kfnLx? ;]km\6L lagf sfd ubf{ To:tf] 36gfdf kg]{ ub{5g\ eg] s'g} cfkmg} nfk/afxLsf] sf/0f klg To:tf 8/nfUbf 36gfx? Joxf]g{ afWo x'G5g\ . s}of} g]kfnLx? :jb]zaf6 x7\7fs7\7f, vfOnfUbf] Hofg lnP/ cfp5g\ ljb]z cfPsf] s]lx dlxgfdf g} b'3{6gfdf k/L ckfË eP/ a]n}df pkrf/ ug{ g;s]/ ;fy} 3/ hfg gkfP/ ljb]zL c:ktfndf !)cf} dlxgf;Dd ;8]/ a:g afWo x'G5g\ . t/ klg klxnfsf] t'ngfdf g]kfnLx? sd dfqdf b'3{6gfdf k/]sf] ;'Ggdf cfp+5 .

;du|df eGg] xf] eg] ;fpbL c/adf g]kfnLx? klxnfsf] cj:yfaf6 s]lx cufl8 al9;]s]sf 5g\ . ;fpbLsf :yfgLo k|Voft sDkgLx?n] ca g]kfnLx?nfO{ g} ljleGg 6«]8x?df le;f lbg ;'? u/]sf] 5 . k|foM oxf+sf afl;Gbfx?n] g]kfnLx?nfO{ c;fWo} dg k/fp5g\ . ;fob g]kfnLx?sf] nugzLntf, cg'zf;g cflbn] ubf{ g} xf]nf  . oxf+sf afl;Gbfx? g]kfnLx?nfO{ clt l56f] lj:jf; ub{5g\ . o;/L g} g]kfnLx?n] :yfg kfp+b} hfg] xf] eg] ;fpbL c/adf cGo b]zsf gful/sx?n] ug]{ 7"nf7"nf sfdx? ug{ ;Sb5g\ .

v]dgfy kf}8]n
tgx'+, xfn ;fpbL c/a

 


Nepali Products in Slovenian New year Charity Expo.
 

Ljubljana,Slovenia, Nepali products have been presented in a traditional New Year's Charity exposition in Ljubljana on 4 December. Handicrafts, garments, Pashmina Sauls, Khukuri, Nepali teas, silver jewelry and Nepali classical music albums were of particular interest to Slovenian people.

Mrs. Olga Shrestha, wife of Mr. Aswin Kumar Shrestha, Honorary Royal Nepalese Consul in Slovenia , has presented Nepal in the exposition and succeeded to collect the highest amount among the 31 participating countries. "It was an excellent opportunity to promote Nepal and Nepalese products in Slovenia ," she said, in the interview with the Slovenian National Television.  

Considered very successful by the visit of more than 20,000 people, this exposition was organized by Slovenian International Ladies Association (SILA) to help raise money for the blind and myopic people of the country.

   
 

sfdsf nflu dn]l;of k'u]sf g]kfnL ef]sef]s}

‘ :jb]z kmsf{Olbg ofrgf
6Lsf/fd g]lt,emfkf
j}b]lzs /f]huf/Lsf nflu tLg dlxgfcl3 dn]l;of k'u]sf cf7 g]kfnL sfdbf/n] cfkm"x?nfO{ rf+8f]eGbf rf+8f] g]kfn gkmsf{P vfg;Dd gkfO{ Hofg g} hfg ;Sg] hgfp+b} g]kfn kmsf{Olbg ofrgfkq n]v]sf 5g\.
emfkf cgf/dgL 3/ ePsf lji0f' lu/Ldfkm{t km\o'hg cf]e/l;h k|fln afg]Zj/af6 dn]l;ofsf] dnsfl:yt Oe]gL km]G6f sDkgLdf k'u]sf pgLx?n] g]kfn kmsf{Olbg Dofgkfj/ sDkgL, lji0f' lu/L, ;~rf/sdL{ / kl/jf/nfO{ ;+o'Qmkq n]vL pQm ofrgf u/]sf x'g\. v'b'gfaf/L–% emfkfsf O{Zj/L ;'j]bL;lxtn] n]v]sf] pQm kq a'waf/ ;~rf/sdL{sf] xft k/]sf] 5. pQm kqdf elgPsf] 5– ‘xfdL;+u k};f ln+bf u/]sf] ;Demf}tfeGbf laNs'n gldNg] u/L dfl;s @ ;o 5# cf/Pd dfq kfpg] u/L dlxgfdf !% b]lv !* lbg dfq sfd lbO/x]sf 5g\. xfd|f] cj:yf cToGt} bogLo 5, xfdLnfO{ rf+8} kmsf{Oof];\.

sDtLdf & ;o cf/Pd tna art x'g] cfZjf;gdf dn]l;of k'/\ofOPsf pgLx?n] tLg dlxgfleq g]kfn gkmsf{P of ;Demf}tfadf]lhdsf] sfd / tna gkfP cfkm}+ g]kfn cfpg] / To;sf] abnf lng] kqdf pNn]v u/]sf 5g\. k|ltJolQm *) xhf/ ?lkof+ e'QmfgL lbP/ ut ;fpg !$ ut] ljdfg r9L dn]l;of k'u]sf ;'j]bL;lxt u/fdgLsf r"8fdl0f ks'jfn, 3}nf8'Aaf–@ sf eLd lzjfsf]6L, ;f]xL uflj;–# sf 3gZofd k|wfg, ;'?+uf–! sf s[i0f nfld5fg], rf/kfg]–$ sf b]jLeQm ljZjsdf{, rGb|u9L–5 sf gf/fo0f >]i7 / kf+ry/ kf;f]ssf xs{ e08f/L /x]sf 5g\.

pgLx?n] ;Demf}tfadf]lhd sfd gkfPkl5 Toxf+ kfPsf] tna ljj/0fsf] kmf]6f]skL;d]t kqdf ;fd]n u/fO{ k7fPsf 5g\ / n]v]sf 5g\– ‘lu/L;+u oxL kq kmf]6f]skL b]vfP/ ;a} ;f+jfAofh lkmtf{ dfUg", xfdLn] sdfP/ k7fpg ;Sg] s'g} cj:yf 5}g.

o;;DaGwdf lji0f' lu/Ln] g]kfn ;dfrf/kq;+u pgLx?n] ;t{adf]lhd sfd / tna gkfPsf] :jLsf/ ub}{ To;df cfkm" x}g, km\o'hg Dofgkfj/sf ;~rfns s'd'b vgfn / lvnfgfy hjfkmb]xL /x]sf] atfP. ‘d of] ;d:of ;dfwfg ug{ rf+8} g} sf7df8f}+ hf+b} 5' –pgn] kl/jf/nfO{ cfZj:t kfb}{ eg]. dn]l;ofsf] pQm Oe]gL km]G6f sDkgLaf6 $) hgf sfdbf/ dfu eO{ cfP klg xfn;Dd km\o'hgn] cs}{ sDkgLdf sfd ug]{ eGb} 9f+6]/ @@ hgf g]kfnL sfdbf/nfO{ Toxf+ k'/\ofPsf] atfOPsf] 5.

 
Nepal Samacharpatra

 

 
 
 
 
 
 
 
 

Copyright © 2004 haminepali.org info@haminepali.org

 
      Webmaster